Posted by: bandedv2023 July 17, 2024
"नेपाली ले चान्स पाएसी गर्छ" भन्थ्यो ओलि ले, गरेरै छाडे ।
Login in to Rate this Post:     0       ?        
यति लामो लेख वहा आफैले पढ्नु भयो कि भएन , साराम्समा लेखिदिनु भए पढिन्थ्यो र कुरा बुझिन्थ्यो होला | यो त भागवत गीता भन्दा पनि धेरै लामो छ नि ? साझा छिर्ने मानिसलाई यति लामो कुरा त्यो पनि तपाइको चाखको बिसय पढन भ्याउने र बुझेर तपाइको संसार पछि लाग्लान जस्तो लाग्दैन |एक हरफमा तपाइको कुरा लेखिदिनुभए हामि साझा बासि आभारी हुने थियौ | यो साझामा अरुको लेख त्यो पनि प्रोपोगान्डा युक्त लेख हरु साझामा टास्ने काम तपाई र आर्को एक जना लाइ सुम्पीएको छ | म सोच्दै थिए वहा दुई जना बिलाउनु भएको झैँ लागेको थियो , झुल्किनु भएको मा खुसि लाग्यो ?
Read Full Discussion Thread for this article