Posted by: logan July 16, 2024
Trump Shooting Means He Wins the Election, and It Means America Is Going to War for Israel
Login in to Rate this Post:     0       ?        
गोर्खे का छोरा छोरीलाई डराउँन गाह्रै हुन्छ | KTMPOST ले कोर्नु भएको धागोमा एक जनाले अर्कोलाई धकेलेर टाउको बजारिदा दोस्र्हो दिन मृत्यु भयो | डराउने भए किन कुटपिट तिर उन्मुख हुन्थ्य्यो ? यो साझामा अरुको लेख त्यो पनि प्रोपोगान्डा युक्त लेख हरु साझामा टास्ने काम वहा र आर्को एक जना लाइ सुम्पीएको छ | म सोच्दै थिए वहा दुई जना बिलाउनु भएको झैँ लागेको थियो , झुल्किनु भएको मा खुसि लाग्यो | यति लामो लेख वहा आफैले पढ्नु भयो कि भएन , साराम्समा लेखिदिनु भए पढिन्थ्यो र कुरा बुझिन्थ्यो होला | क्युनान समुहले लेखेको त् होइन ?
Read Full Discussion Thread for this article