Posted by: logan July 14, 2024
Signs You are Be Burning Out from Sajha
Login in to Rate this Post:     0       ?        
पण्डितजी पनि passive रुपमा खंदुकी पना देखाउदै हुनु हुन्छ यो कुरा नाम रखाई बाट सुरुहुन्छ | "श्रीराम को दिदि र म"मार्का नै हो किनकि अरबौ नाम छान्न सकिने बेलामा "हान हान" " थाप थाप" जस्ता नाम रोजाइका पछि एजेण्डा बोकेर छिर्नु भएको भान हुन्छ | तपाइलाइ तेस्ले र पिते झैँ हरेक धागोमा सुगा रटान शब्द प्रयोग गरेको छुईन अनि ब्राण्ड को कुरा उठाउन पछि पर्नु भएन | भुस्या कुकुरलाई प्रसय दिने तपाइँ चै कुन ब्राण्डमा पर्नु हुन्छ ? पोखरेलीका झैँ मिजासिला शब्द राखी Passive aggression तिर लम्कदै गरेको देख्छु | तेस्ले र पिते ले जस्तै उही भाखा मा तपाइँ जस्ता हस्तीले दोहोर्याउन ले भागनु होईन कुलेलम ठोके झैँ गर्दै हुनु हुन्छ | तोता राटान झैँ लेखेर साझामा भुस्या कुकुर झैँ भुक्नेहरु लाइ मैले सृजना गरेको समस्या देख्ने तपाइको मन मस्तिस्क ले कसरि बिस्लेसण गर्न पुग्यो ? प्रियंकाले साझा मा छिरेर troll गरि बस्नेलाई घास / कुनौरो / ढिडो पनि हाल्दिन भन्ने कुरा तपाइले बुझे पनि Virtual Identity को लागि टास्नु भएको थियो होला तर मेरो कमेण्टले बाटो मोडि दिएर खंदुकी भनौ वा "शक्किम भरि" घोक्ने र थुक्ने समाजीहरु झैँ गर्न नलाग्नुस | अरुलाई स्यानो बनाएर आफु ठुलो हुईने कुरा हामि आर्य समाजिको जिनमै बोकेर जन्मेका छौ | नेपाल छोडे पनि विदेश छिरे पनि आदत बदलिलिएको देखिदैन र यो आदत लाइ प्रयोग गर्ने ठाउ साझा नबनाउन साझा छिर्ने र कोर्ने हरु संग अनुरोध गर्दछु | यहि अनुरोध संगै यो धागोको बिट मार्नु पर्ला !
Read Full Discussion Thread for this article