Posted by: Nepalnews Sajha July 14, 2024
News Summary from Nepal for Sunday, July 14, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place July 14, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Rescuers recover bodies of five people so far


  • Authorities revise the number of people travelling on the buses swept away into Trishuli river to 65.

  • Tourism earnings hit record high


  • Nepal earned Rs76.55 billion from tourism in the first 11 months of the current fiscal year.

  • Government formation as per Article 76(2) displeases Maoist Centre


  • Party leaders say they will not challenge the presidential decision in court but lawyers close to the party could.

  • Attack on Trump could spark further US political violence


  • The US is grappling with the biggest and most sustained increase in political violence since the 1970s.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • नेप्से परिसूचक ५२ अंकले बढ्यो
  • यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको वृद्धिसँगै कारोबार रकम पनि बढेको छ । आज नेप्से परिसूचक ५२ दशमलव ९७ अंकले बढेर दुई हजार दुई सय ५७ दशमलव ५९ को विन्दुमा कायम भएको छ ।

  • विपद्मा महिलालाई झन् आपत  
  • अघिल्लो शनिबार गुल्मीको रुरु गाउँपालिका–३ थोर्गा ठाँटीमा पहिरोले एक घर भत्कायो । घरमा पहिरो गएका बेला ४३ वर्षीया रुपा टमाटा आँटीबाट भूइँ तलामा झर्दै थिइन् । गर्ल्यामगुर्लुम ढलेपछि रुपा घरभित्रै पुरिइन् । आत्तिएर आफूलाई च्यापेको ढुंगो हटाउने प्रयास गरिन् ।

  • सिमलताल दुर्घटनामा चितवन प्रशासनको नयाँ अपडेट :  दुई बसमा थिए ६५ जना यात्रु 
  • नारायणगढ-मुग्लिन सडकखण्डको भरतपुर महानगरपालिका-२९ सिमलतालमा शुक्रबार बिहान पहिरोमा परी त्रिशूली नदीमा खसेर हराइरहेका दुईवटा बसमा जम्मा यात्रु संख्या ६५ जना रहेको विवरण चितवन जिल्ला प्रशासन कार्यालयले आइतबार बिहान सार्वजनिक गरेको छ । जसमध्ये तीन यात्री मात्र सकुशल रहेका छन् ।

  • ‘लोकतन्त्रमा तानाशाही वा निरंकुश नायक वाञ्छनीय हुँदैन’
  • अमेरिकाको ड्युक विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा विद्यावारिधि गरेका प्रमोद मिश्र करिब ३ दशकदेखि अमेरिकामै प्राध्यापन गर्छन् । केही समय उनी लुइस विश्वविद्यालयको अंग्रेजी विभाग प्रमुखसमेत भए । प्राध्यापक मिश्र खुला र लोकतान्त्रिक समाजको पक्षपाती हुन् । उनले नियमित रूपमा नेपाली राजनीति र समाजबारे लेखिरहेका छन् ।

    Read Full Discussion Thread for this article