Posted by: haal haal pandit July 13, 2024
आफु मरेर ४० जनाको ज्यान बचायो !
Login in to Rate this Post:     0       ?        
मुग्लिन तिर चल्ने गाडीमा राती पहिरो खसेर ड्राइभरको टाउकोमा ढुंगा बज्रीएछ .ढुंगा लागे पछि उ केवल ३० सेकेन्ड बाँचेछ .त्यो ३० सेकेन्डमा उसले गाडी सुरछित स्थानमा लगेर ब्रेक लाएर त्रिसुलीमा खस्न बाट बचाएछ . कुनै सानो पिलेंनमा भंगेरा ठोकिएर पाइलटले सेफ ल्यांदिंग गरेको भय उसको देश विदेशमा समाचार बन्थ्यो, सम्भबत: जिउदो सहिद कहल्याउथ्यो . यो ३ दिनमा मात्र मुग्लिनमा ३ ओटा बस दुर्घटना भए . अन्दाजी ६० जनाको अत्तो पत्तो छैन . न यो खबर नै बनेको छ . https://www.facebook.com/RastraKoLagiHamroAawaz/videos/1654313411969592/
Read Full Discussion Thread for this article