Posted by: haal haal pandit July 13, 2024
Signs You are Be Burning Out from Sajha
Login in to Rate this Post:     0       ?        
राम्रो गर्नु भयो कमेन्ट मेटाएर, सबै ले पढी सके पछि त्यो कमेन्ट राख्नु पनि खासै उचित हुन्न . तर जिन्दगिको एउटा सार चै के हो भन्दा , 'समस्या संग डराएर भाग्दैमा समस्या समाधान हुँदैन ,फेस गरेर समस्या समाधान गर्ने तर्फा लाग्नु पर्छ .' भाग्दैमा समस्या समाधान हुने भए त म कति भाग्थे होला ?
Read Full Discussion Thread for this article