Posted by: Nepalnews Sajha July 13, 2024
News Summary from Nepal for Saturday, July 13, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place July 13, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Prime Minister Dahal loses vote of confidence in House


  • Dahal lost his position as only 63 lawmakers gave him the vote of confidence, less than half the majority figure of 138 in the 275-member House.

  • Oli claims prime minister’s post with Congress backing


  • Dahal ousted after losing trust vote. President to appoint Oli PM by Sunday.

  • 54 still missing after landslide sweeps two buses into Trishuli


  • 15 more killed in separate incidents across country on Thursday and Friday.

  • Bilampau: The forgotten stories of Nepali art


  • What does it mean to remember an art form? How can we revive a dying art form into the collective consciousness of the twenty-first century?

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • कांग्रेसले मन्त्री छान्दा 'समावेशिता र प्रादेशिक सन्तुलन' मिलाउने
  • नेपाली कांग्रेसले 'समावेशिता र प्रादेशिक सन्तुलन'लाई आधार मानेर मन्त्री पठाउने निर्णय गरेको छ । शनिवार सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले संविधानको धारा ७६ (२) बमोजिम गठन हुने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

  • कांग्रेस, एमाले र उन्मुक्तिले मागे मुख्यमन्त्री सोडारीको राजीनामा
  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आफ्नो पदबाट राजीनामा दिन नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी(एमाले) र नागरिक उन्मुक्ति पार्टीले संयुक्त रुपमा आग्रह गरेका छन् ।

  • ललितपुर महानगरका पुरातात्विक सम्पदा बनाउन संघीय सरकारको बजेट लिदैनौँ : मेयर महर्जन
  • ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले महानगरभित्रका पुरातात्विक सम्पदा निर्माण गर्दा संघीय सरकारसँग आर्थिक सहयोग नलिने बताएका छन् । सुनाकोठीस्थित भृङ्गारेश्वर महादेव मन्दिर प्राङ्गणमा भृङ्गारेश्वर धाम निर्माण गर्न आगामी कात्तिक ६ गतेदेखि १३ गतेसम्म हुने श्रीमद्भागवत् ज्ञान महायज्ञ(आध्यात्मिक महोत्सव)को सङ्कल्पसभाको उद्घाटन गर्दै मेयर महर्जनले मठमन्दिर, देवालय, शिवालयलगायत पुरातात्विक सम्पदा बनाउँदा महानगरको आन्तरिक स्रोतबाट खर्च गरिने बताए ।

  • दाङमा सर्पको टोकाइबाट एक वर्षमा १० जनाको मृत्यु
  • यही असार १२ गते दिउँसो घर नजिकै बारीमा घाँस काट्दै गरेका तुलसीपुर उपमहानगरपालिका– १९ बाँसगढीका ५५ वर्षीय पारु चौधरीलाई सर्पले डस्यो । बायाँ हातमा सर्पले डसेका चौधरीलाई परिवारका सदस्य अस्पताल पुर्‍याइएको साटो झारफुकतिर लागे । बिरामीको अवस्था नाजुक बन्न थाल्यो त्यसपछि मात्रै चौधरीलाई अस्पताल लैजाने तरखर भयो ।

  • ११ वर्षपछि फर्कियो भेटेरिनरी अस्पताल
  • संघीय संरचनापछि जिल्लाबाट हटाइएको पशु सेवा कार्यालय ११ वर्षपछि 'भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र'का रुपमा स्थापना भएको छ । कोशी प्रदेश सरकार अन्तर्गतको कार्यालय जिल्लामै स्थापना भएको हो । यसको कार्यक्षेत्र ताप्लेजुङ जिल्ला रहने छ ।

    Read Full Discussion Thread for this article