Posted by: Nepalnews Sajha July 12, 2024
News Summary from Nepal for Friday, July 12, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place July 12, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Landslide sweeps away two buses, over 60 passengers missing


  • One person died after a boulder fell on a passenger bus. Road Division Bharatpur says traffic to be obstructed for four hours.

  • Eleven people dead in Kaski landslide


  • Seven of the same family killed in the disaster in Pokhara.

  • Achham Durbar reconstruction nears completion


  • The historical palace was severely damaged when Maoist insurgents bombed it in 2002 killing 122, including officials, security personnel and civilians.

  • ‘Money is not reaching people’s hands’


  • Upendra Prasad Poudel, chairman of Nabil Bank, talks about the economy and the banking sector amid Nepal’s ballooning foreign exchange reserves and slowed lending.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • दाहालले पाएनन् विश्वासको मत, प्रधानमन्त्रीबाट पदमुक्त
  • प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि पुष्पकमल दाहाल प्रधानमन्त्रीबाट पदमुक्त भएका छन् । दाहालले सरकारको नेतृत्व गरेको १८ महिनाको अवधिमा शुक्रबार पाँचौं पटक संसद्बाट विश्वासको मत लिएका थिए ।

  • नयाँ सरकार गठनको बाटो खुल्यो, राष्ट्रपति कानुनी परामर्शमा
  • प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा शुक्रबार विश्वासको मत प्राप्त नगरेपछि अब नयाँ सरकार गठनको बाटो खुलेको छ । दाहालले प्रतिनिधिसभा विश्वासको मत प्राप्त नगरेको पत्र संसद्बाट राष्ट्रपति कार्यालय पुगेसँगै अब सरकार गठनका लागि राष्ट्रपतिबाट आह्वान हुनेछ । त्यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले कानुनी परामर्शका लागी कानुनविद्हरूलाई शीतल निवास बोलाएका छन् ।

  • बाढीपहिरो : १ सय ३ जनाको मृत्यु, १ सय ९ घाइते 
  • अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा बाढीपहिरोलगायत भएका विपद्का घटनामा एक सय तीन जनाको मृत्यु भएको छ ।

  • देउवालाई चौधरीको सुझाव : चार महिनापछि 'छल गर्‍यो मायाले...' गीत गाउन नपरोस्
  • एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउँदै गर्दा सचेत रहन कांग्रेस सभापति शेरबहादुर देउवालाई संसद्मा आग्रह गरिएको छ । एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले कांग्रेस सभापति देउवालाई समयमै सचेत भएर बस्न सुझाएका हुन् । 

  • संविधानलाई मध्यरातमा झम्टीझम्टी च्यात्न खोज्दा बचाइएको हो, अब पनि बचाइनेछ : प्रधानमन्त्री 
  • प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानमा माओवादी केन्द्रको सबैभन्दा ठूलो लगानी भएको उल्लेख गर्दै यसलाई माओवादीले कमजोर नबनाउने र बनाउन पनि नदिने बताएका छन् ।

  • जबर्जस्त प्रतिपक्षी नेता हुन सक्ने व्यक्तिलाई प्रधानमन्त्री बनाएर कमजोरी गर्‍यौँ : लेखक
  • प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आगामी दिनमा प्रमुख प्रतिपक्ष र प्रतिपक्ष कमजोर नहुने बताएका छन् । संसद्का पहिलो र दोस्रो दल मिलेर सरकार गठन गर्दा प्रतिपक्ष भने कमजोर नहुने लेखकको भनाइ थियो । 

  • 'स्वर्ग र नर्कसँगै जाने भावुक आश्वासनहरूबाट झुक्याइएँ'
  • लोकतन्त्रको आधारस्तम्भ र नागरिक सम्प्रुभताको प्रयोगस्थल यो सम्मानित संसदको जगमा हजारौं शहीदहरूको बलिदान, सयौं बेपत्ता, घाइते अपाङ्ग योद्धाहरूको योगदान र लाखौं सचेत नागरिकको समर्पण छ । उहाँहरू सबैप्रति कृतज्ञता व्यक्त गर्दछु ।

  • एमाले-कांग्रेसलाई प्रधानमन्त्री दाहालको आग्रह :  छलछाममा लागेर संविधान संशोधनका नाममा राष्ट्रलाई द्वन्द्वतिर नलैजानुस्
  • प्रधानमन्त्री पुष्पकमल दाहालले सहमति नाघेर र छलछाममा लागेर संविधान संशोधनका नाममा राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर नलैजान आग्रह गरेका छन् ।

    Read Full Discussion Thread for this article