Posted by: logan July 11, 2024
Signs You are Be Burning Out from Sajha
Login in to Rate this Post:     0       ?        
पण्डितजी पनि त्यो धनकुटे पण्डित भन्दा कम देखिन किन भने त्यो सब्द अरुले पर्योग गर्दा थप प्रसोसन गर्न गुमाई फिराइ लेख्दै हुनु हुन्छ | बेतौड संगको कुदाइमा तपाई नै सबै भन्दा अघि हुनु हुन्छ | तपाइको पारा त्यो यो चतुरमान काजि भन्दा कम छैन | एउटाले यसले मलाइ गधा भन्यो भनेर कम्प्लेन गर्दा कहा मैले गधा भने र | गधा जस्तो मान्छे पो भनेको हो | गधा र गधा जस्तो मान्छे भनाइ एकै होइन भनि जिकिर गरे झैँ बेला बेलामा पिताम्बर र तेस्ले गुय लाइ साथ् दिन त्यो शब्द बारे लेख्न पछि पर्नु हुन् | यसलाई भन्छन " Passive Aggression" नेपालीमा चै पानि माथि ओबानो बन्ने मान्छे मा पनडितजि पनि एक हो | यो सब्द को प्रयोग गर्नेको पनि समाज छ तेस्को नेता evd2023 जो रिगल Don को चाकडीमा गए कि. कोभिडले माथि पुर्यायो कि , नया न्वारान गरेर साझा छिरेका छन् उसका पछि लागेका पिताम्बर र तेस्ले ले प्रयोग गर्दा चै तपाइलाइ बडो रमाइलो लाग्दै नबुझे झैँ गरि थप थाप गर्दै प्रसोसन गर्नेमा नम्बर १ मा पण्डितजी को नाम आउछ जस्तो लाग्छ |
Read Full Discussion Thread for this article