Posted by: haal haal pandit July 11, 2024
Signs You are Be Burning Out from Sajha
Login in to Rate this Post:     0       ?        
लोगनको कुरो सुन्दा वहांको मुख्य फ्रस्टेसन् भनेको साझामा वहालाइ सबैले सुस्ते सुस्ते भनेर उडाय र येस्तै तल्लो स्तरको गाली बेज्जती गरेर उडाए भन्ने बुझिन्छ .वहाको गुनासो एक हद सम्म ठिकै पनि हो जस्तो लाग्छ . एकले अर्को लाइ एउटा लेभल सम्मको सम्मान गर्नु पनि पर्छ . तर फेरी वहा आफै टाइम टाईममा आफै सुस्ते , मह सुस्ते जस्ता सब्द प्रयोग गर्नु हुन्छ . बेमौसममा येस्ता सब्द वहा स्वयम् बाट प्रयोग हुदा एस्तो लाग्छ वहा आफै साझामा बेतौड संग " सुस्ते " सब्दको प्रसोसन गर्दै हिड्नु भएको छ .
Read Full Discussion Thread for this article