Posted by: Nepalnews Sajha July 11, 2024
News Summary from Nepal for Thursday, July 11, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place July 11, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Imports from south fall while EVs boost imports from north


  • Shipments from China to Nepal increased by 34.8 percent, while those from India fell by 3 percent.

  • International Monetary Fund approves disbursement of US$41 million for Nepal


  • Nepal has made good progress with implementation of the programme, despite a challenging political environment, the international organisation says.

  • Congress issues whip to vote against Prime Minister Dahal in floor test


  • Rastriya Prajatantra Party decides to vote against the government.

  • Contemporary fiction reflects social discourse


  • Writer Dia Yonzon talks about queer literature, her work at the UN Women Nepal, and the books that have influenced her.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • एउटै मन्त्री पनि उपस्थित नभएपछि प्रतिनिधिसभा बैठक स्थगित
  • प्रतिनिधिसभाको बिहीबारको बैठक स्थगित भएको छ । बैठक संचालन रहेको बेला मन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने कानुनी व्यवस्था रहे पनि एक जना मन्त्री पनि उपस्थित नभएपछि प्रतिनिधिसभा बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको हो ।

  • जनमत, जसपा र राप्रपाले पनि प्रधानमन्त्रीलाई विश्वासको मत नदिने
  • जनमत, जसपा र राप्रपाले पनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने निर्णय गरेका छन् । प्रधानमन्त्री दाहालले शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यसूची छ । त्यसअघि बिहीबार दलहरुले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनेबारे निर्णय लिएका हुन् ।

  • बाढीपहिरोबाट देशभर १३२ सडक प्रभावित, अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरीको अनुरोध
  • बाढीपहिरोका कारण देशभर एक सय ३२ सडकखण्डको यातायात सेवा प्रभावित भएको छ । सडक विभागको तथ्यांकअनुसार बिहीबार १३ सडकखण्ड पूर्णरुपमा तथा एक सय १९ सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएका छन् ।

  • संविधान संशोधन कुनै एक पार्टीले मात्र चाहेर हुँदैन : महामन्त्री थापा
  • नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै एक राजनीतिक पार्टीले चाहेर मात्र संविधान संशोधन नहुने बताएका छन् ।

  • प्रधानमन्त्रीलाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप
  • नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिन प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका आफ्नो दलका सांसदलाई निर्देशन दिएको छ ।

  • गृहमन्त्री र सचिवको नाम लिएर भिजिट भिसामा विदेश पठाउन दबाब दिने गृहका कम्प्युटर अपरेटर विष्ट पक्राउ
  • गृहमन्त्री र गृहसचिवको नाम लिएर भिजिट भिसामा मान्छे विदेश पठाउन दबाब दिने गृहमन्त्रालयका कर्मचारी निर्मल विष्ट पक्राउ परेका छन्।

    Read Full Discussion Thread for this article