Posted by: Nepalnews Sajha July 10, 2024
News Summary from Nepal for Wednesday, July 10, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place July 10, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Floods and landslides continue to batter different parts of country


  • Around 500 houses inundated in Saptari, mudslides displace 41 families in Bajhang.

  • Kot Ghar restored and preserved to draw tourists


  • Galkot once served as the fortress of the hilly kingdom ruled by the Mallas.

  • Palmar Hyperhidrosis: Coping with excessive palm sweating


  • Dermatologist Anupama Karki discusses the causes, symptoms, treatment options, and lifestyle adjustments needed to manage this challenging condition.

  • Congress and UML waiting for ‘right time’ to disclose deal


  • Other parties demand prompt disclosure saying they need to know proposed amendments to the constitution.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • विदेशी मुद्रा सञ्चिति पौने २० खर्ब पुग्यो
  • गत जेठ महिनासम्म मुलुकको विदेशी मुद्रा सञ्चिति करिब पौने २० खर्ब रुपैयाँ पुगेको छ । गत असारको तुलनामा यो २७.८ प्रतिशतले बढेको हो । बुधबार सार्वजनिक नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदनले गत जेठ मसान्तसम्म विदेशी मुद्रा सञ्चिति १९ खर्ब ६७ अर्ब १९ करोड पुगेको देखाएको हो । २०८० असार मसान्तसम्म यस्तो सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको थियो ।

  • ओलीले भने - 'पुरानो फोटो', देउवाले स्वीकारे सहमति : दाहाल
  • कांग्रेस र एमालेबीच असार १७ गते राति सत्ता साझेदारी गर्ने सहमति भयो । उद्यमी रामेश्वर थापाको घरमा राति १२:१५ बजे कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । उक्त सहमतिपत्र हालसम्म सार्वजनिक भने भएको छैन । 

  • रेमिट्यान्स वृद्धि १९.३ प्रतिशत, ११ महिनामा सवा १३ खर्ब भित्रियो
  • चालु आर्थिक वर्षको ११ महिनामा मुलुकमा रेमिट्यान्समार्फत १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो १९.३ प्रतिशतले बढेको हो । गत वर्षको एघार महिनामा रेमिट्यान्स आप्रवाह २२.७ प्रतिशतले बढेको थियो ।

  • सिरहा अदालतमा घुस प्रकरण : घुस लिने कर्मचारीलाई काम गर्न रोक 
  • सिरहा जिल्ला अदालतमा एक सेवाग्राहीसँग १५ हजार घुस लिने नायब सुब्बा गुञ्जेश्वर महतोलाई अदालतले काम गर्न रोक लगाएको छ ।

  • डीपी अर्यालले पार्टीको पैसा सिधै आफ्नो खल्तीमा राख्छन् : मुकुल ढकाल
  • राष्ट्रिय स्वतन्त्र पार्टीका निस्कासित महामन्त्री मुकुल ढकालले पार्टी उपसभापति एवं श्रममन्त्री डीपी अर्यालले पार्टीलाई दिएको पैसा सिधै आफ्नो खल्तीमा राख्ने गरेको आरोप लगाएका छन् ।

  • मेलम्चीको पानी बाह्रै महिना काठमाडौं ल्याउने गरी सुझावसहितको प्रस्ताव पेश गर्न संसदीय समितिको निर्देशन
  • संसदीय समितिले मेलम्ची खानेपानी आयोजनाबाट बाह्रै महिना काठमाडौं उपत्यकामा खानेपानी आपूर्ति र वितरण गर्न देखिएका समस्याको समाधानको लागि ठोस सुझावसहितको प्रस्ताव पेश गर्न सरकारलाई निर्देशन दिएको छ । 

    Read Full Discussion Thread for this article