Posted by: Nepalnews Sajha July 9, 2024
News Summary from Nepal for Tuesday, July 9, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place July 9, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Mukul Dhakal relieved of his duties as RSP general secretary, spokesperson


  • However, he will remain a party member as per the central committee’s decision.

  • Bangladesh corresponds with NEA to proceed with power trade agreement


  • NEA managing director Ghising says export of 40 MW of electricity to start this monsoon.

  • Four drown, one missing in deadly Kanchanpur floods


  • A total of 3,293 members of 891 households were relocated to safety as of Monday morning.

  • Getting over self-victimisation


  • This phenomenon is driven by emotional turmoil, and individuals might not realise they exhibit these behaviours.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • रोल्वालिङ क्षेत्रमा १४ पर्यटक अलपत्र, बेदिङ सम्पर्क विच्छेदमा 
  • रोल्वालिङ खोलामा आएको बाढीले पदमार्गको झोलुंगे पुल र २ वटा फड्के बगाएपछि च्छोरोल्पा हिमताल पुगेका १४ जना पर्यटक ५ दिनदेखि अलपत्र परेका छन् । रोल्वालिङ क्षेत्रमा रहेका उनीहरुको प्रतिकूल मौसमका कारण उद्धार हुन सकेको छैन ।

  • 'एआई दौडले बढ्यो वातावरण प्रदूषण'
  • विश्वका ठूला प्रविधि कम्पनीमध्ये एक, गुगलले सन् २०१९ को तुलनामा आफ्ना पूर्वाधारहरूमार्फत हुने हरितगृह ग्यास उत्सर्जन ४८ प्रतिशतले बढेको तथ्य सार्वजनिक गरेको छ । हालै आफ्नो वातावरणीय प्रतिवेदन २०२४ सार्वजनिक गरेको कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी पूर्वाधार र डेटा सेन्टरहरूले अत्यधिक ऊर्जा खपत गर्ने गरेको जनाएको छ ।

  • जलस्रोत मन्त्रालयको वेबसाइटमा हिमताल शाखा रहेछ, सूचना छैन : राणा
  • कांग्रेस सांसद आरजू राणा देउवाले हिमताल संरक्षणका लागि नेपालले तत्कालीन, मध्यकालीन र दीर्घकालीन नीति लिनुपर्ने बताएकी छन् । नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा हिमतालबारे केही जानकारी नरहेको सांसद राणाले बताइन् । 

  • नरहा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा दायर
  • औषधि खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको नरहा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

  • नासाको क्यूरी मिसनले सौर्य रेडियो तरंग अन्वेषण गर्ने
  •  सौर्यबाट आउने रेडियो वेव उत्पन्न हुने स्रोतको खोजीका लागि नासाको क्यूबसैट रेडियो इन्टरफेरोमेट्री एक्सपेरिन्ट (क्यूरी) मङ्गलबार प्रक्षेपण गरिएको छ । क्यूरीले युरोपेली अन्तरिक्ष एजेन्सी (ईएसए)को एरियन–६ रकेट कोउरोस्थित गुयाना स्पेस सेन्टरबाट प्रक्षेपण गरेको हो  ।

    Read Full Discussion Thread for this article