Posted by: Nepalnews Sajha July 8, 2024
News Summary from Nepal for Monday, July 8, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place July 8, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • UML withdraws support to Bagmati government, ministers resign


  • Four UML ministers submitted their resignations to Chief Minister Jammakattel.

  • Floods, landslides push veggie prices to new highs


  • Most retail prices crossed Rs100 per kg in two days. Prices may rise again with large areas inundated, and landslides affecting the supply chain.

  • Blending indie influences with experimental melodies


  • Prajina discusses her songwriting inspirations and the stories behind popular tracks ‘Yo Sahar’ and ‘Hami’.

  • Nepal epidemic control body urges health workers to cancel leave


  • Officials warn of potential outbreaks of waterborne and vector-borne diseases due to floods in the coming days.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • ओली प्रधानमन्त्री भएर गरेका राम्रा कामको सूची बनाउन सक्ने स्थिति छैन : कांग्रेस सांसद पौडेल
  • नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री भएर गरेका राम्रा कामको सूची बनाउनसक्ने स्थिति नरहेको बताएका छन् । 

  • कांग्रेस-एमाले गठबन्धनलाई साथ दिएर अघि बढ्दा प्रधानमन्त्री दाहालको पनि हित हुन्छ : एमाले सचिव भट्टराई
  • नेकपा (एमाले) का सचिव योेगेशकुमार भट्टराईले कांग्रेस-एमाले सत्ता गठबन्धनको सरकारलाई साथ दिँदा प्रधानमन्त्री पुष्पकमल दाहालको पनि हित हुने बताएका छन् । 

  • रूसद्वारा युक्रेनी बाल अस्पतालमा आक्रमण, २० भन्दा बढीको मृत्यु 
  • युक्रेनको राजधानीस्थित एक बाल अस्पताल लगायतका क्षेत्रमा रूसको क्षेप्यास्त्र आक्रमणबाट कम्तीमा २० जनाको मृत्यु भएको छ ।

  • सहकारी नियमनकारी निकाय बनाउन संसदीय छानबिन विशेष समितिलाई गभर्नरको सुझाव
  • नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असिमित बचत संकलन गर्न दिादा सहकारी क्षेत्रमा अहिलेको समस्या आएको बताएका छन् ।

  • बैंकको ब्याजदर घटेपनि कर्जाको माग बढेन : गभर्नर अधिकारी
  • नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको ब्याजदर घटे पनि कर्जाको माग बढ्न नसकेको बताएका छन् ।

    Read Full Discussion Thread for this article