Posted by: Tesla guy July 8, 2024
प्रियंका कार्कीले चाक देखाइन त !!
Login in to Rate this Post:     0       ?        
पिताम्बर जी माथि उल्लेखित सबै किम्बदन्तीहरु सत प्रतिसत सही हो र तेस्माथी पनि अन्तिममा उल्लेख गर्नु भाको बुढेसकालमा श्रीमती डल्लर स्टोरमा संगसंगै काम गर्ने अस्वेत व्यक्ति संग कुलेराम ठोकेसी दिन प्रति दिन आफ्नो दिमाग सोलो हुदै गाको भनेर साझामा आएर रोइकराई गर्न आएको कुरो सबैलाई थाहा छ. मैले त्यो बेला पनि यो व्यक्तिलाई सम्झाएकै हो र अहिले पनि सम्झाउन खोज्दा मलाई नै झमटिन आउछ खै किन हो त्यो मलाई थाहा छैन.
Read Full Discussion Thread for this article