Posted by: logan July 7, 2024
नेता हरु लाइ रत्न पार्कमा सामुहिक कारबाही
Login in to Rate this Post:     0       ?        
यो कुरा पढे पछि स्यानो मा सुनेको कथा याद आयो | कथा यस्तो छ | गाउले मुसा हरु भेला भएर बिरालोको आतंक हटाउने उपायमा बिरालोको घाटीमा घन्टी झुन्ड्याने कुरामा सबै सहमति भएका थिए रे |

कोहि घन्टी झुण्ड्याउन सक्ने माचो देखा परि हाल्छन कि?
Last edited: 13-Jul-24 04:04 PM
Read Full Discussion Thread for this article