Posted by: logan July 6, 2024
Priyanka karki fooled me all my life !!
Login in to Rate this Post:     0       ?        
महा-सुस्ते भएको जानकारी अरुले होईन आफै दिदै छस | मैले गरेको कमेन्ट मा गालि गरेको देखिस | हरेक कमेन्ट मा बिशेशण को प्रयोग गर्ने त चै सन्त हुन् पुगिस होइन त Tesle guy? हाल हाल पण्डितले प्रियंकाको फिल्म हरु कहिले देखि हेर्दै आएका थिए | दशौ बर्ष बिदेसीए पछि मात्र डेढि रैछ भन्ने कुरा थाहा पाएका कुरा साझामा मार्फत दिन खोजेको होला | | हेडिङ्गले एक कुरा अनि लेखले अर्कै कुरा बुझाउछ |
 "Priyanka fooled me all my life" को साटो " I fooled myself all my life" चै मिल्थ्यो होला |
Last edited: 06-Jul-24 08:31 PM
Read Full Discussion Thread for this article