![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
Bringing your favorite news into one place July 2, 2024!
The Kathmandu Post | Read online latest news and articles from Nepal
![](https://assets-api.kathmandupost.com/thumb.php?src=https://assets-cdn.kathmandupost.com/uploads/source/news/2024/third-party/thumb2-1719883058.jpg&w=300&height=200)
It is estimated that around 20 percent of women suffer from mental health problems during pregnancy.
![](https://assets-api.kathmandupost.com/thumb.php?src=https://assets-cdn.kathmandupost.com/uploads/source/news/2024/news/thumb-1719917090.jpg&w=300&height=200)
A single bench of Justice Abdul Aziz Musalman summons both parties for next hearing.
![](https://assets-api.kathmandupost.com/thumb.php?src=https://assets-cdn.kathmandupost.com/uploads/source/news/2024/third-party/yyyyyyyyy-1719880274.jpg&w=300&height=200)
Oli and Deuba plot Dahal’s ouster as two largest parties plan a new government and several amendments to the constitution.
![](https://assets-api.kathmandupost.com/thumb.php?src=https://assets-cdn.kathmandupost.com/uploads/source/news/2024/third-party/thumb-1719881779.jpg&w=600&height=400)
Cites existing high debt burden as reason for its position.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको मुद्दामा मंगलबार पनि सुनुवाइ सकिएन । अन्तरिम आदेशका लागि भएको सुनुवाइमा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय सरकार निर्माण गर्ने भन्दै एमाले र माओवादीका शीर्ष नेताको बैठक बोलाएका छन् । देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई टेलिफोन गरी मंगलबार हुने बैठकमा सहभागी हुन आग्रह गरेका छन् ।
जिल्लाको काठेखोला गाउँपालिका ६ र ८ को सिमानामा पर्ने भुँदी खोलामा आएको पहिरोले दुई सातादेखि यातायात ठप्प भएको छ । पहिरोले पैदलयात्रीलाई समेत सास्ती भएको छ ।
नक्कली मेनपावर सञ्चालन गरेको आरोपमा प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-५ बाइपासमा सम्बन्धित निकायबाट दर्ता नगरी सञ्चालन गरिएको जेडी मेनपावरका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले संखुवासभाका सुरेश अधिकारीलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गरेका छन् ।