Posted by: logan July 1, 2024
अमरिकाको सर्बोच्च अदालतले रास्ट्रपतिलाई तानासाही बनायो
Login in to Rate this Post:     0       ?        
अमेरिकी प्रजातान्त्रको हत्या अरु कोहि बाट होईन सर्बोच्च अदालताका न्याय दाता हरु बाट सुरु हुदै छ | रास्त्रपतिले बिपक्षिलाइ मारेर सत्तामा बस्न सक्ने पाकिस्तानी राजनीति झैँ बन्ने भयो | तानासाही ब्यबस्था रुचाउने हरुलाई बधाई छ |
Read Full Discussion Thread for this article