Bringing your favorite news into one place July 1, 2024!
The Kathmandu Post | Read online latest news and articles from Nepal
The gang accused of smuggling 3,194 kg of gold by concealing it on motorcycle brake pads, among other goods.
According to central bank, vegetable prices rose 23 percent in pre-monsoon period. Traders say prices hit higher in June.
The committee, which has three months to prepare report, has spent a month without starting detailed investigation.
Dengue-spreading mosquitoes also spread the Zika virus, and the country is currently witnessing a dengue outbreak.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चीन सरकारले अघि सारेको बीआरआई परियोजनालाई ऋणका रुपमा स्वीकार गर्न नसकिने निष्कर्ष निकालेको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको छलफल सकारात्मक भएको भन्दै पार्टी पदाधिकारी बैठकमा ब्रिफिङ गरेका छन् ।
रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीका सरोकारवालाले यहाँस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल यथाशीघ्र पूर्णरुपमा सञ्चालनको वातावरण बनाउन माग गरेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल प्रधानमन्त्री बन्ने अवस्था नरहेको बताएका छन् ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सत्ता समीकरण फेरबदल हुनेकुरा हल्ला मात्रै भएको बताएका छन् । सोमवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री लामिछानेले सत्ता समीकरण फेरबदल हुन लागेकोबारे आफूलाई कुनै जानकारी नभएको बताए ।