![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
Bringing your favorite news into one place June 30, 2024!
The Kathmandu Post | Read online latest news and articles from Nepal
![](https://assets-api.kathmandupost.com/thumb.php?src=https://assets-cdn.kathmandupost.com/uploads/source/news/2024/third-party/kailashyadav-1719743823.jpg&w=300&height=200)
Yadav is charged with lynching the injured APF officer in Jaleshwar during the Madhesh agitation in September 2015.
![](https://assets-api.kathmandupost.com/thumb.php?src=https://assets-cdn.kathmandupost.com/uploads/source/news/2024/third-party/thumb13-1719712203.jpg&w=300&height=200)
Two countries are preparing for a joint boundary inspection to investigate issues and disputes on their common border.
![](https://assets-api.kathmandupost.com/thumb.php?src=https://assets-cdn.kathmandupost.com/uploads/source/news/2024/world/Screenshot%202024-06-30%20at%2008.40.14.png&w=300&height=200)
Electing to bat, India posted a competitive total of 176-7 and restricted their opponents to 169-8.
![](https://assets-api.kathmandupost.com/thumb.php?src=https://assets-cdn.kathmandupost.com/uploads/source/news/2024/third-party/thumb12-1719711080.jpg&w=600&height=400)
Repeated calls to adjust police force at the provincial level and promulgate federal civil service law have been ignored.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
प्रमुख प्रतिपक्षी दल कांग्रेसका चार सांसदले आर्थिक विधेयक, २०८१ माथि राखेका संशोधन संसद् सचिवालयले हराएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेसका चार सांसदले आर्थिक विधेयकमाथि राखेका संशोधन हराएको भन्दै सभामुख देवराज घिमिरेसँग यस्तो त्रुटी नदोहोर्याउन आग्रह गरेको छ ।
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एकीकृत समाजवादीसँग पार्टी एकताको प्रयास भइरहेको बताएका छन् । उनले एउटै मोर्चामा बसेर अहिले पनि काम गरिरहेकाले पार्टीको महाधिवेशनबाट एकताको ठोस प्रस्ताव पारित गर्न आग्रह गरेका छन् ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको महत्त्वपूर्ण एजेन्डा भनेको संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण र यसै संविधानमार्फत मुलुकमा दिगो शान्ति रहेको बताएका छन् ।
मधेश आन्दोलनमा मारिएका सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा पूर्व प्रदेश सांसद कौशाल यादवलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरीले आइतबार जिल्ला अदालत महोत्तरीमा पेश गरेको हो ।
५० शय्यामा विस्तार गर्ने उद्देश्यले जिल्ला अस्पताल सल्यानमा निर्माणाधीन दुई भवनको काम तीन महिनादेखि अलपत्र छ । ठेकेदारको बैंक ग्यारेन्टी नभएको भन्दै म्याद थप हुन नसक्दा भवन निर्माण अलपत्र परेको हो ।
गृह मन्त्रालयले सम्बन्धित स्थानीय तह र वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र वितरणको व्यवस्था मिलाइने भने पनि जनशक्ति अभावमा कार्यान्वयन हुन सकेको छैन । जिल्ला प्रशासन कार्यालयमा परिचयपत्रका लागि ज्येष्ठ नागरिकले सास्ती पाउन थालेपछि मन्त्रालयले असार १० मा विज्ञप्ति जारी गर्दै उक्त निर्देशन गरेको हो ।