Posted by: logan June 28, 2024
धर्म गर्ने दिन को पर्खाइमा डाक्टरसाब
Login in to Rate this Post:     0       ?        
डाक्टर साब का पिताजी एक हप्ता ICU मा बसेर घर फर्किए | कसैलाई व्यंग कसेको थिए " सुहागरात को दिन पनि खेताला खोज्छोउ" यी डाक्टर साबले घरमा आफ्नी आमा दाइ -भाइ दिदि -बैनी संग कुराकानी गर्न छोडेर खेताला खोजे याने छिमेकी आफन्त संग मात्रै कुराकानी गरे रे ? खास कारण चै उपचार खर्च माग्लान भन्ने डरले नै होला ?
Read Full Discussion Thread for this article