Posted by: haal haal pandit June 28, 2024
What is *Black Job*?
Login in to Rate this Post:     0       ?        
कछुवा र खरायोको दौडमा स्वोभाभिक रुपमा कछुवाले जित्नु पर्ने हो तर खरायोको मुर्खताले परिणाम उल्टो भयो . ट्रंपको एउटा छुद्र बोलिले २२% काला जातिको भोट गुमाउने निश्चित छ . कसैलाई कटु सत्रु बनाउनु छ भने उसको समुदायलाइ गाली गर्नुस ,जस्तै मधेसी लाइ "ए मर्श्या" नेवार लाइ " ए न्यार", शेर्पा लाइ "ए भोटे " भंदिनुस उसले तपाईलाइ जिन्दगि भर माफ गर्ने छैन . ट्रंपको जिब्रो चिप्लिएको हैन , उसले छोपेर राखेको कालो मनको पर्दा अलिकति खुस्किएको हो . बाइडेन बृध छ, उसको ४ बर्से कार्यकालमा अम्रिकाले खासै प्रगति नगर्ला तर ट्रंप जितेर आयो भने एउटा सिंगो अमिरिकी जेनेरेसनलाइ रेसिस्ट, स्वार्थी र उल्लु बनाएर जाने छ .
Read Full Discussion Thread for this article