Posted by: logan June 27, 2024
Facts showing how US is worse than Russia
Login in to Rate this Post:     0       ?        
निदाएको मानिस लाइ उठाउन सकिन्छ तर निदाई को बहाना गर्ने लाइ उठाउन खोज्नु भनेको बुडानिलकण्ठमा सुतेका बिस्नु हुन् कि ब्रम्हा हुन् लाइ उठाउन खोजे सरह हो | हो धेरै अमेरिकन रुसी भएका छन् , यिनी पनि त्रुम्प ले हार्यो भने उतै लाग्ने हुन् कि ?
Read Full Discussion Thread for this article