Bringing your favorite news into one place June 27, 2024!
The Kathmandu Post | Read online latest news and articles from Nepal
His report says the party’s popularity has nosedived.
As per the results published by the National Examinations Board, 52.14 percent students categorised as non-graded.
Torture by security forces continues in detention centres and prisons, say National Human Rights Commission and two other rights organisations.
Writer Ranjan Adiga discusses his debut book, the discipline writers require, and his portrayals of marginalised characters.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा सहमति खोज्न सत्तापक्ष र प्रमुख प्रतिपक्ष दल कांग्रेसबीच छलफल भएको छ । कांग्रेससहितको गठबन्धनकै बेला अघि बढाउन खोजिएको टीआरसी विधेयक त्यसबेला एमालेको असहमतिका कारण रोकिएको थियो ।
प्राथमिक पुँजी कोष कम भएकाले दबाबमा रहेका बैंक तथा वित्तीय संस्थाले अविमोच्य असञ्चिति अग्राधिकार सेयर(प्रपेन्चुअल नन क्युमलेटिभ प्रिफरेन्स सेयर) जारी गर्न बाटो खुलेको छ । अहिले बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता भए पनि केही बैंकहरुको प्राथमिक पुँजी कोष निकै कम छ । यसकारण ती बैंकहरुले थप कर्जा प्रवाह गर्न सकेका छैनन् ।
मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले कर्मचारीकै कारण काम गर्न चुनौती रहेको बताएका छन् । 'नेता परिवर्तन भइरहन्छन्, कर्मचारी उहीँ रहँदा गडबडी भइरहेको छ,' सिंहले भने ।
पोखराको मासबारमा रहेको निजी विद्यालय मदरल्यान्ड माविबाट २०८० मा एसईई दिएका १० विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन् । ४ जीपीए ल्याउने विद्यार्थीमा आशिष बस्ताकोटी, अविस वाग्ले, अपेक्षा ढुंगाना, इक्विटी पौडेल, कनक अधिकारी, कृपा बराल, कृपा गुरुङ, रेडियस पोखरेल, समीक्षा पहारी र युनिका ढकाल रहेका छन् ।
मुग्लिन–पोखरा सडकअन्तर्गत ५३ किलोमिटर खण्ड कालोपत्र भएको छ । ८० किलोमिटर लामो उक्त सडकको पूर्वी ३३ र पश्चिमी खण्डमा २० किलोमिटर कालोपत्र गरिएको हो ।
चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म २६ अर्ब ३३ करोड १० लाख रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ । भन्सार विभागका अनुसार ११ महिनाको अवधिमा १७ लाख १० हजार १३५ वटा स्मार्टफोन आयात भएको हो ।