Posted by: logan June 26, 2024
"माडे भगाउ देश बचाउ "
Login in to Rate this Post:     0       ?        
सोझो बाहुन धेरै लामो समय देखि साझामा देखिनु भएको हो | अनि अर्को कुरा ( कुनै खंदुकी साझा सदस्य ) ले कोर्नु भएको धागोमा रिगल Don को कथा पढी सक्नु भएको ठान्दै र लेखाइलाइ सकेसम्म छोटो बनाइ बुझन सकिन नभनुन भन्ने कारण पनि हो | EVD2023 को नया रुप हो bandevd2023 . गगन थापा को हो थाहा नभए झैँ रिगल Don को कुरा सुनेको थीइन | उनका भनाइ अनुसार गगन थापालाई नचिन्ने मान्छे नेपालि नै हुन् सक्दैन भनेका थिए | साझा बाट हरायो कहिँ कोरोनाको कर्तुत हो कि रिगल Don को चाकडिमा लागेर साझा छिर्न नपाएको हो | मलाइ लाग्छ तेस्ले आफ्नै पुरानो नामको अघि band राखेर नया नाम ले कोर्न होइन अरुलाई झुक्याउन मैले कोरेका कुरालाइ लेख्दै छ | मैले एक जना PHD गरेका जो आफुलाई डाक्टर उपाधि बाट सम्बोधन गरेको सुन्न मन पराउने र उनलाइ व्यंग कसेको थिए | डाक्टर साब का पिताजी ICU मा एक हप्ता बस्दा वहा घरमा फोन गर्ने होइन छिमेकी लाइ फोन गरि आफ्ना पिताजीको सुस्वास्थ्य को खोज खबर लिंदै थिए रे ? आमाले खर्च पठाई दे भनि हालिन भने के गर्नु भनि पन्छिने तरिका पो हो कि ? बन्दे ले डाक्टर साब को नया जानकारी चै कहिले टास्ने होलान |
Read Full Discussion Thread for this article