Posted by: bandedv2023 June 26, 2024
डाक्टर भनेर नर्स NP ले जाच्न आए पछि ?
Login in to Rate this Post:     0       ?        
आजभोलि सबै युबा अम्रिका छन | १५-२० बर्ष अघी जस्तो समाज छैन , सबै self-centered बनेका छन | बरु बिदेश तिर अगाडि केही भए देखे सहयोग गर्न आउछन, हाम्राहरुका आँखा कान दुबै बन्द भएका हुन्छन | ७ दिन अलिनो खाइ धुकुटीमा बसी पन्डितजिले पढेको गरुड पुराण सुनी धार्मिक काम सुरु हुनेछ जस्तो लग्यो | डाक्टर साब संग भेट नभए एउटी बाच्छी पनि पुच्छर समात्दै बैतरणी दान गरेर सिधै स्वर्ग पुर्याउने काम छोराको दाइत्व पुरा गर्न पछी नपर्लान | छोराको उपनयन को कार्यक्रम ससुरालिले गरी दिदा एक कौडी पनि खर्च ( प्लेन भाडा बाहेक ) गर्नु नपर्दाको आनन्द उन्लाई नै थाहा होला | सुने अनुसार ५-६ कक्षामा हुँदा कपाल काट्न गएको चिन्ड्याएर आएछन रे , किन तेसो गरे भन्दा झा जिले गर्नु भएको हिसाब किताब झै अर्को २ महिना काटनु नपर्ने र बचत को कुरा नै कारण थियो रे | यिनका ससुरालीले सम्धिजिको सन्स्कार को लागि नेपाली हात्तीका बन्डल पठाइ दिने हुन्की? यो बेला नभए पनि बरखिको बेला ससुरालिले उन्कै घरमा एक काज दो पन्त हुने ठान्दै भागवत गीताको पाठ पनि लगाइ दिने होलान , तेस्को धर्म कमाउने चै डाक्टरसाब नै पर्लान कि nurse पार्लान ? कथम कदाचित यो कथा तपाईं सँग मिल्न गए गाली गलौज पूर्ण टिप्पणी नगरिदिनु हुन अनुरोध छ |
Read Full Discussion Thread for this article