Posted by: Sojho_Bahun June 25, 2024
डाक्टर भनेर नर्स NP ले जाच्न आए पछि ?
Login in to Rate this Post:     0       ?        
"जबकि NP बन्न २ वर्ष को PCL र १५ महिनाको NP कोर्स हुन्छ" 

कहाँ हुने रैछ एस्तो? २ yrs PCL + १५ mnths NP = ३.३ Yrs म NP हुने भए म पनि अब बरु NP बन्न लाग्नु पर्ला ।

Last edited: 25-Jun-24 07:33 PM
Read Full Discussion Thread for this article