Posted by: bandedv2023 June 25, 2024
"माडे भगाउ देश बचाउ "
Login in to Rate this Post:     0       ?        
Rigal Don जसले दिन दहाडै एक व्यापारीलाई मारेका थिए जो असल चरित्र देखाएको कारण चाडै रिहा हुदा प्रधान मन्त्रि भन्दा ठुलो जमातले स्वागत गरेको समाचार फोटो सहित धागो कोरेका थिए|असल चरित्रका कारण चाडै जेल बाट रिहा हुनु भएको छ र वहाको चरित्र Don बाट सन्त बन्नु भै आफ्नो जिल्ला बाट राम्रै राजनीतिक पद ओगनट्नु हुने सम्भावना देखेर अनि कति घण्टा हानि राख्नु धोति भाइको ग्यास स्टेसन मा भने नेपाल लाग्नु भएको छ | नेपालमा हुदा कामले सानो र ठुलो को कुरा गर्ने हरु पनि बिदेश छिरे पछी कामले सानो र ठुलो नहुईने हरिया नट थाप्न पाए पछी काम नै ठुलो कुरो भन्ने बुझ्ने हरु धेरै देखियो | अझ मेरो छोरा छोरीको कुकुरालाई मासिक २००-३०० डलर खर्च हुन्छ भनी सुनाउने मात्र होइन बोटलको पानी पिलाउन नस्क्नेले खान नबोलाउनु भन्ने उर्दी सम्म गर्न पछी नेपरेको कुरा सुन्दा regal डोन ले किताबी ज्ञान र जागिर मात्र दिएछ वा नेपालमा भागवत गीता पाठ गराएर धर्म कमाउने हरुको ठुलो प्रतिस्पर्धा चलेको हुनाले मैले चिनेका एकजना मारेले २०० रोपनी खेति योग्य जमिनमा धतुरो लागई भारत निर्यात गर्ने समेत हर्कत देखेको छु ? तर यहाँ जति भण्डाहोर गरे पनि सक्तिमा उनी मारे हुने हुदा साझाको भन्दा फोहर ले कसलाई असर पर्ला ?
Read Full Discussion Thread for this article