Posted by: haal haal pandit June 25, 2024
डाक्टर भनेर नर्स NP ले जाच्न आए पछि ?
Login in to Rate this Post:     0       ?        
१ २ वर्षमा जब परिबर्तन गरिरहन्छु , यो हिसाबले बर्सने PCP establish गरि राख्नु पर्ने भयो . भखर भखर जब परिवर्तन गरे तेसैले PCP establish गर्न डाक्टरको समय लिए . १५ दिन कुर्नु पर्ने भयो , कुरे . आफ्नो पालो आए पछि डाक्टर अफिसमा गए , नर्सले स्वागत गरेर भाईटल लिनु भयो तेस्पछि अर्को कोठामा स्कर्ट गरेर लानु भयो र डाक्टर लाइ कुर्नु भन्नु भयो . १० मिनेट सम्म कुरे पछि डाक्टर जस्तै लाग्ने एउटा महिला छिर्नु भयो र आफ्नो परिचय दिनु भयो र सोध्नु भयो " what brings u today ?" मैले वहाको पोटिलो छातीमा name -plate हरे , न त्यहाँ MD थियो न Dr . थियो त केवल नामको पछाडी NP . ( nurse practicner ) . पारो ताती गयो . १५ दिन कुरेरे डाक्टर को समय लिए पछि नर्स संग चेक अप गर्नु परे पछि कसको पारो तात्दैन होला ?डाक्टरले जच्दैन भने म नर्स संग जचाउदैन भनेर उठेर हिडे र अर्को हप्ता अर्को डाक्टरको समय लिएको छु . डाक्टर र नर्स भनेका फरक पेसा हुन् र इनको योग्येता र अध्यानमा आकास जमिन को फरक छ . अम्रिकामा सामान्य डाक्टर बन्न १२ वर्षको पढाई र ५ लाख डलर खर्च हुन्छ भने न्युरो सर्जन बन्न १८ वर्ष पढेको हुनु पर्छ. जबकि NP बन्न २ वर्ष को PCL र १५ महिनाको NP कोर्स हुन्छ त्यो पनि अक्सर ONLINE कोर्स . कम्तिमा १२ वर्ष अध्यन गरेको डाक्टर संग हरेक जरा जरा को जानकारी हुन्छ तर येस्ता १ बर्से online पढेका NP , PA लाइ सतही ज्ञान मात्र हुन्छ जुन तपाई हामीले पनि Youtoube बाट लिन सक्छौ . NP PA लाइ डाक्टरको सहायकको रुपमा काम गर्न सृजित कोर्स यो तर यहाँ त पैसा बचाउने नाममा बिकृति फैली राखेको छ . तपाइलाई जहाँ जहाँ NP pa ले जाच गर्न आउछन , यिनीहरु लाइ बहिस्कार गरौ
Read Full Discussion Thread for this article