![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
Bringing your favorite news into one place June 25, 2024!
The Kathmandu Post | Read online latest news and articles from Nepal
![](https://assets-api.kathmandupost.com/thumb.php?src=https://assets-cdn.kathmandupost.com/uploads/source/news/2024/third-party/house-1719310250.jpg&w=300&height=200)
The House of Representatives rejects proposals to reduce expenditures to various ministries.
![](https://assets-api.kathmandupost.com/thumb.php?src=https://assets-cdn.kathmandupost.com/uploads/source/news/2024/third-party/thumb9-1719285583.jpg&w=300&height=200)
Foreign secretaries of the two countries are discussing bilateral relations and cooperation in Kathmandu
![](https://assets-api.kathmandupost.com/thumb.php?src=https://assets-cdn.kathmandupost.com/uploads/source/news/2024/third-party/Mentalhealth-1719279452.jpg&w=600&height=400)
Quiet listening allows others to express themselves and begin their own healing process.
![](https://assets-api.kathmandupost.com/thumb.php?src=https://assets-cdn.kathmandupost.com/uploads/source/news/2024/third-party/thumb6-1719279220.jpg&w=300&height=200)
Experts concerned as fewer than one-fifth of influenza-like illnesses are diagnosed in Nepal.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
कोशी प्रदेश सरकार गठनविरुद्ध कांग्रेसका केदार कार्कीले दायर गरेको रिट खारेज भएको छ । सर्वोच्च अदालतले एमाले-माओवादी गठबन्धनबाट मुख्यमन्त्री बनेका हिक्मत कार्की नेतृत्वको प्रदेश सरकारविरुद्ध केदार कार्कीले दायर गरेको रिट खारेजको फैसला गरेको छ ।
प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा अर्थमन्त्री वर्षमान पुनले राखेको विनियोजन विधेयक (बजेट) पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो ।
विकिलिक्सका संस्थापक जुलियन असान्ज ५ वर्षपछि बेलायतको जेलबाट रिहा भएका छन् । अमेरिकी अधिकारीहरूसँग एउटा सम्झौता गरेपछि असान्ज बेलायती जेलबाट रिहा भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन् । जेलबाट रिहा भएलगत्तै असान्ज बेलायतबाट अस्ट्रेलियातर्फ हिँडिसकेको बीबीसीले जनाएको छ ।
परीक्षा नियन्त्रण कार्यालयबाटै स्नातक तहका करिब ५ सय विद्यार्थीको उत्तरपुस्तिका हराएको घटनामा संलग्न दोषीलाई कारबाही गर्नुको सट्टा त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलगायत पदाधिकारीले संरक्षण गरेका छन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ६० अङ्कले बढेर दुई हजार ७१ दशमलव ७७ को विन्दुमा कायम भएको हो ।