![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
Bringing your favorite news into one place June 23, 2024!
The Kathmandu Post | Read online latest news and articles from Nepal
![](https://assets-api.kathmandupost.com/thumb.php?src=https://assets-cdn.kathmandupost.com/uploads/source/news/2024/third-party/thumb-1719139759.jpg&w=300&height=200)
Pyakurel says he was surprised by the government’s decision to nominate him for the position as he was not even consulted before nominating him.
![](https://assets-api.kathmandupost.com/thumb.php?src=https://assets-cdn.kathmandupost.com/uploads/source/news/2019/third-party/Screenshot20240623at075216-1719108451.png&w=300&height=200)
The government laid out criteria for ambassador appointments in 2019, only to be ignored.
![](https://assets-api.kathmandupost.com/thumb.php?src=https://assets-cdn.kathmandupost.com/uploads/source/news/2024/third-party/thumb4-1719105784.jpg&w=300&height=200)
Over nine years, their terms have been extended many times without expected results.
![](https://assets-api.kathmandupost.com/thumb.php?src=https://assets-cdn.kathmandupost.com/uploads/source/news/2024/third-party/main-1719107987.jpg&w=600&height=400)
The journey was not only about the physical climb, but also an inner discovery.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव वैकुण्ठ अर्यालसहित ११ जना र एक कम्पनी गरी १२ विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अन्तःशुल्क स्टिकर छपाईमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुख्यसचिव अर्यालसहितका अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।
नेपालको इतिहासमा सम्भवतः बहालवाला मुख्यसचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको यो पहिलो हो । मुख्यसचिवबाट अवकासमा गइसकेपछि त मुद्दामामिला भएका थिए । मुख्यसचिव पदमै हुँदा मुद्दा दायर भएको यो बाहेक अर्को मलाई जानकारीमा छैन ।
मन्त्रिपरिषद्द्वारा दक्षिण कोरियाका लागि प्रस्तावित राजदूत सुशील प्याकुरेलले उक्त पद अस्वीकार गरेका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पत्र पठाउँदै सिफारिस फिर्ता लिइदिन अनुरोध गरेका छन् । उनले सिफारिस फिर्ताको पत्र प्रधानमन्त्री कार्यालयमा बुझाइसकेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आधुनिक समाजको विकाससँगै लोकतन्त्रका लाभहरू सबै जाति र समुदायको जीवन पद्धतिसँग जोडिनुपर्ने बताएका छन् ।
सेयर कारोबार मापक नेप्से परिसुचक ५. ३७ अंकले घटेको छ । साताको पहिलो दिन शून्य दशमलव २५ प्रतिशतले घटेको नेप्से बिन्दु २०६२.९४ अंकमा सिमित भएको हो ।
कांग्रेस सांसद आरजू राणा देउवाले सुदूरपश्चिममा छाउपडी कुप्रथाविरुद्ध अभियान चलाउन सरकारसँग माग गरेकी छन् । असार ३ गते एक किशोरीलाई छाउगोठमा आफन्तले बलात्कार गरेको प्रसंग उठाउँदै सांसद राणाले छाउगोठ भत्काउँदैमा कुप्रथा अन्त्य नहुने भएकाले जनचेतना जागरण अभियान चलाउनुपर्ने सुझाएकी हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले सुशासन नभएका कारण देशले आर्थिक फड्को मार्न नसकेको बताएका छन् ।
राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सम्पूर्ण जमिन राष्ट्रियकरण गर्नुपर्ने बताएका छन् । आईतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले जबसम्म नेपालको सम्पूर्ण भूमि राष्ट्रियकरण गरिँदैन तबसम्म नेपालले विकास गर्न नसक्ने उल्लेख गरे ।