Posted by: Nepalnews Sajha June 21, 2024
News Summary from Nepal for Friday, June 21, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place June 21, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nursing staff, paramedics being trained to treat malnutrition


  • Ministry of Health and Population to launch nationwide awareness drive to boost exclusive breastfeeding practice, which has been declining of late.

  • Staff protest affects House proceedings


  • The Speaker has raised the issue with Prime Minister Dahal and Minister for Law, Justice and Parliamentary Affairs Giri, but to no avail. Seven ministers were scheduled to answer lawmakers’ concerns on Thursday. Only two could do so.

  • Heart-stricken children in Bajhang delaying treatment due to poverty


  • Eight students of Balmandir Basic School were diagnosed with heart conditions, with some requiring immediate surgery, but their guardians plan to start treatment once they have raised enough funds.

  • ‘Literature shaped my judicial decisions’


  • Former Supreme Court Justice Ananda Mohan Bhattarai discusses the interplay between law and literature, his reading habits, and must-read books for youths.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • ५८ वर्षपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट 'हेलिपोर्ट' भक्तपुर सारियो
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजनाअनुसार शुक्रबारदेखि १२ वटा हेलिकोप्टरलाई भक्तपुरको नलिञ्चोकमा निर्माण गरिएको हेलिपोर्टमा सारिएको छ ।

  • बाढी पहिरो : संकटापन्न समूह सधैं जोखिममा
  • २०७८ असार १ गते सिन्धुपाल्चोकको मेलम्ची नदीमा बाढी आएको चौथो दिन सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भयो । भिडियोमा हेलम्बु गाउँपालिका–१ तिम्बुका स्थानीयले राहत सामग्री र सुरक्षित बासको याचना गरिरहेका थिए ।

  • नेपाललाई १३४ मुलुकसँग व्यापार घाटा
  • नेपालको सबैभन्दा बढी व्यापार घाटा भारत र चीनसँग रहेको भन्सार विभागले जनाएको छ । विभागका अनुसार नेपालको १३४ मुलुकसँग व्यापार घाटा छ । विभागका अनुसार भारतसँग ८ अर्ब १३ करोड ७८ लाख रुपैयाँले व्यापार घाटा छ ।

  • तानसेनमा ‘तरकारी जात्रा’ !
  • तानसेन नगरपालिका–३, होलाङ्गदीमा प्रविधियुक्त थोकबजार सञ्चालनमा आएपछि खुसी भएका किसानलाई प्रोत्साहन दिन र बिक्री वितरणमा सहजता ल्याउन ‘तरकारी जात्रा’ निकालिएको छ ।

  • गृहमन्त्री लामिछानेलाई निलम्बन गर्न माग गर्दै परेको रिट 'हेर्दाहेर्दै'मा, असार १६ गते अर्को पेशी
  • सहकारी ठगीको अनुसन्धानमा अनुचित प्रभाव र प्रतिकूल असर पार्ने भएकाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदन शुक्रबार हेर्दाहेर्दैमा परेको छ । शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारङ्गा सुवेदीको संयुक्त इजलासले रिट निवेदनमाथि सुनुवाइ गर्दै उक्त रिट निवेदनलाई हेर्दाहेर्दैमा राखेको हो ।

    Read Full Discussion Thread for this article