Posted by: Nepalnews Sajha June 20, 2024
News Summary from Nepal for Thursday, June 20, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place June 20, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Monsoon came early but no progress even after 9 days


  • With rain clouds stalled in Koshi Province, no relief from searing heat for Tarai residents. Many schools have suspended classes.

  • Girl raped in menstrual shed in Achham district, police say


  • Women are dying of asphyxiation or from snakebites. Many girls potential victims of rape in sheds over years.

  • Three dead, 17 injured as bus rams into parked truck


  • The deceased are men from Rupandehi, police say.

  • Kalapremi’s artistic sanctuary


  • Sculptor and ceramist Gopal Kalapremi Shrestha, discusses his inspirations, and plans for publishing a book.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • सरकार ११७ विधेयक अगाडि बढाउने तयारीमा छ : मन्त्री गिरी
  • कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सरकारले ११७ वटा विधेयकलाई संघीय संसद्‌बाट अगाडि बढाउने तयारी गरिरहेको बताएका छन् । 

  • यो वर्ष रासायनिक मलको अभाव हुँदैन : मन्त्री साह
  • कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षमा रासायनिक मलको अभाव नहुने बताएकी छन् ।

  • बजेट तथा योजना लैजान मन्त्री नै बन्नुपर्ने होइन : प्रधानमन्त्री
  • प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रालयगत बजेट र योजना मन्त्रीहरूका क्षेत्र र जिल्लामा केन्द्रित भएको विषयमा संसद्मा जवाफ दिएका छन् । एमाले सांसद ठाकुर गैरेले बजेट र योजना लैजान मन्त्री नै बन्नुपर्ने हो ? भनेर प्रश्न गरेका थिए ।

  • असन्तुष्टि हुने बित्तिकै सरकार फेर्ने कुरा सोच्नु हुँदैन : नेता नेपाल
  • पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सरकारको स्थायित्वको पक्षमा रहेको बताएका छन् । महोत्तरीको बर्दिवासमा समाजवादी प्रेस संगठनले राखेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले यस्तो बताएका हुन् ।

  • बजेट पुनर्लेखनको माग राख्दै वाग्मती प्रदेशसभामा कांग्रेसको अवरोध
  • आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथि असन्तुष्टि व्यक्त गर्दै वाग्मती प्रदेशको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदन अवरुद्ध गरेको छ । आगामी आवको बजेटमाथिको छलफल सुरु भएसँगै बिहीबार कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले बोल्नका लागि विशेष समयको माग गरेका थिए ।

    Read Full Discussion Thread for this article