Posted by: Nepalnews Sajha June 19, 2024
News Summary from Nepal for Wednesday, June 19, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place June 19, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Police arrest dairy farmers during protest at Dairy Development Corporation


  • Farmers demand immediate settlement of Rs6 billion in outstanding payments.

  • Work begins to upgrade three road sections in Baglung


  • Local farmers hope it will be easier to export their produce to nearby markets once the project is completed.

  • Nepal calls for climate justice as IDA21 begins


  • Prime Minister Dahal urged the global lenders for climate justice and compensation, emphasising the global community’s shared responsibility in addressing the loss and damage incurred due to circumstances that were and are beyond Nepal’s control.

  • Staying fit at home


  • Fitness coach Sadikshya Vaidya explains the benefits and techniques of no-equipment home workouts.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • कांग्रेसको अवरोधपछि कर्णाली प्रदेशसभाको बैठक स्थगित
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ ।

  • सैनिक अदालतबाट महासेनानी मल्ल बर्खास्त
  • नेपाली सेनाको समरी सैनिक जनरल अदालतले नेपाली सेनाका महासेनानी दिरेन्द्रकुमार मल्ललाई बर्खास्त गरेको छ ।

  • समस्याग्रस्त तीन सहकारीको बचत फिर्ता
  • भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पहिलो चरणमा समस्याग्रस्त घोषणा भएका सहकारीका निक्षेपकर्ताको बचत फिर्ता गराउने अभियानलाई तीव्रता दिएका छन् । 

  • कर्णाली रंगशाला निर्माण : ८२ प्रतिशत काम सकियो
  • कर्णाली प्रदेश सरकारले गौरवको आयोजनाका रुपमा अघि सारेको प्रदेश रंगशालाको निर्माण ८२ प्रतिशत पूरा भएको छ। आगामी १० औं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै निर्माण कार्यलाई तीब्रता दिइएको छ ।

  • ललितपुर महानगरको नीति तथा कार्यक्रम : आयोजना र श्रम बैंक
  • ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा आयोजना बैंक र श्रम बैंकलाई समेटेको छ ।

    Read Full Discussion Thread for this article