Bringing your favorite news into one place June 18, 2024!
The Kathmandu Post | Read online latest news and articles from Nepal
The antibiotic, vital for treating multiple infections, was found substandard in lab test.
Madhav Nepal and Jhalanath Khanal major contestants for party chair as Ghanashyam Bhusal also gauges the situation.
Says CPN-UML chief Oli’s criticism is not genuine, and tough talk is typical of the Rastriya Swatantra Party.
Petroleum workers abruptly stopped supplying to private fuel stations demanding social security coverage and minimum wages.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र जोड्ने सडकका लागि बजेट विनियोजन नगरिएको भन्दै सांसद दिलेन्द्रप्रसाद बडूले प्रतिनिधिसभाको रोष्ट्रममै मौनधारण गरेका छन् ।
सहकारी संस्थाको बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिलाई समस्याग्रस्त २० वटा सहकारीका अध्यक्ष र पदाधिकारीहरुले लिखित प्रतिवेदन बुझाएका छन् । उनीहरुले बुझाएका प्रतिवेदनलाई आधार मानेर समितिले मंगलबारबाट छलफल थालेको छ । मंगलबार समितिले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीसँग छलफल गर्यो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले मन्त्री हाबी हुने बजेट तर्जुमा गर्न बन्द हुनुपर्ने बताएका छन् । बजेट निर्माणका लागि निश्चित मापदण्ड तयार गर्नुपर्ने उनले बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आगामी आर्थिक वर्षको विनियोजन पुस्तिका प्रतिनिधिसभाको रोष्ट्रममै च्यातेका छन् । मन्त्रालयगत बजेट विनियोजनमा अन्याय गरेको भन्दै पुस्तिका च्यातेका हुन् ।
मौसम प्रतिकूलताका कारण यहाँस्थित तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई उडान ठप्प हुँदा पर्यटक समस्यामा परेका छन् । गत जेठ २६ गतेदेखि अतिव्यस्त सो विमानस्थलमा कुनै पनि जहाजले उडान भर्न नसक्दा खुम्बु भ्रमणमा आएका पर्यटक मर्कामा परेका हुन् ।
नेपाली कांग्रेसकी सांसद चन्दा चौधरीले रोष्ट्रममै बजेट पुस्तिका च्यात्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको कदमको समर्थन गरेकी छन् ।
शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षामा दलीय राजनीतिककरण अन्त्य गरेरै छोड्ने बताएकी छन् । मंगलबार शिक्षा मन्त्रालय सम्हालेको एक सय दिन पुगेको अवसरमा पत्रकार सम्मेलन गर्द उनले यस्तो बताएकी हुन् । उनले शिक्षामा दलीय राजनीतिकरण अन्त्य गर्ने कार्यको थलनी भएको बताइन् ।
सुर्खेत जिल्लाका ३ जना कृषकहरुलाई मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको कृषि विकास निर्देशनालय सुर्खेतले एक कार्यक्रम आयोजना गरी कृषकहरुलाई पुरस्कार वितरण गरेको हो ।