Posted by: logan June 17, 2024
महिला सहभागीहरु: पोख्नुस तपाइँ का गाथाहरु साझामा नागाको खेती मात्रै हो र ?
Login in to Rate this Post:     0       ?        
सानोमा कसैले कहिँ सोधे थाहा छैन भने पछि पनछीइन्थ्यो | अनि साझामा बुझिन भन्दिए भै हाल्यो | मैले पनि लामो समय सम्म नबुझेको कुरा सोध्दा पोखरेली महासयले ( यहि साझामा पढेको हु : बढो सभ्य र मलिन भासा बाटै सुलीमा सुताई दिन्थे बिना गालि गलौज) झैँ जबाफ कट्टेल जी ले दिनु भएको थियो | बढो सरल कुरा लेखेको हु " साझामा नागा हरुले महिला नाम बाट छिर्ना साथ प्रयोग गरिएका सब्द र बाक्य अनि उनीहरुको ब्यबहार बारे मात्रै हो | के साझा नागा हरुको मात्र अखडा हो |
Read Full Discussion Thread for this article