Posted by: logan June 17, 2024
महिला सहभागीहरु: पोख्नुस तपाइँ का गाथाहरु साझामा नागाको खेती मात्रै हो र ?
Login in to Rate this Post:     0       ?        
साझामा अहिले महिला हुन् वा भएर साझामा झुल्किने "सेक्सी इन साडी" मात्रै हुन् | यिनका लेखाइ मा Narcissism देखिन्छ | एक टोल बाट आर्को टोल हुदै कुनै जनाबर बिसेष गरि कुकुर हिड्यो भने त्यो टोलका कुकुरहरु पछि लागेर भुक्ने देखि तोक्ने सबै गर्छन | टोले कुकुर हरु आपसमा बिबेध भए पनि अरु कसैलाई देखे एक झुण्ड हुन्छन | तिनीहरुको समाज पनि राजनीति सगठन को झैँ गुण देखाउञ्छन | अहिले SIS पनि अरुको टोल तिर छिरिन र बाघे झम्टा होइन पधेरुलि हरुको प्रकोपमा परेको आभास हुदै छ |
Read Full Discussion Thread for this article