Posted by: logan June 16, 2024
साझा चौतारी" को ठाउमा साझा पधेरी
Login in to Rate this Post:     0       ?        
हाइ स्कुल ताका २ - ३ जना प्रौढ हरु केही कुरामा केन्द्रित थिए | कुरो के थियो मैले बुझिन तर एक जनाले भने पधेरे कुरामा माथा पच्चिस गर्ने तिमी हरु पनि तिनै पधेरे भन्दा कम छैनौ | साझा भित्रको नयाँ समाज को कुराकानी "साझा चौतारी" को ठाउमा "साझा पधेरी" हुँन लागे जस्तो छ |

Please: Do not use profanity and name calling.
Last edited: 17-Jun-24 12:03 PM
Read Full Discussion Thread for this article