Posted by: dhaubajikawa June 16, 2024
"शक्कम भरी"
Login in to Rate this Post:     0       ?        
जमकट्टेल ज्यू, यो आइमाई हो कि identity crisis भएको छद्मभेषी हो, खै

यसका post हरु देख्दा यसले बाल्यावस्थामा आमा वा बाबु या दुबै बाट abused भएर narcissistic personality disorder बाट पीडित भए जस्तो देखिन्छ। यस्का विक्षिप्त र ईर्ष्या ले व्याकुल लेखाइका अरु केही नमूना हरु:

"गुप्ता जी" र ग्यास स्टेसनका अरु मुष्टटण्ड मुष्तकिम हरु संग रासलिला गर्ने कारण चाहिँ के हो खै


Last edited: 16-Jun-24 12:34 AM
Read Full Discussion Thread for this article