Posted by: Nepalnews Sajha June 14, 2024
News Summary from Nepal for Friday, June 14, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place June 14, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Municipality, victims’ families reach 10-point agreement in Kawasoti


  • Non-deductible funds worth Rs500,000 will be provided to one child of each victim. Municipality will also make other payments as per the agreement.

  • Former bank officer convicted of money laundering, gets over three years in jail


  • Special court orders former Saptakoshi Development Bank officer pay a fine worth Rs23.65 million.

  • Britain offers Nepal special trading preferences


  • The UK government says Nepal can continue to benefit from Developing Countries Trading Schemes.

  • ‘Sikka’ harmonises diversity and accessibility


  • Blind Rocks’s new music video with audio description and closed captions ensures accessibility for blind and deaf audiences.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • गण्डकीका ऊर्जामन्त्री देवकोटा सांसदबाट पदमुक्त
  • ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत, सिँचाइ तथा खानेपानीमन्त्री फणीन्द्र देवकोटा सांसदबाट पदमुक्त भएका छन् । 

  • उपप्रधान तथा गृहमन्त्री लामिछाने सार्वजनिक गरे १०० दिनको कार्यविवरण
  • उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफू दोस्रोपटक मन्त्री बनेपछिको १०० दिनमा गरेका मुख्य गतिविधिहरू सार्वजनिक गरेका छन् । शुक्रबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी उनले उपलब्धिहरू सार्वजनिक गरेका हुन् ।

  • कावासोती घटना : मृतकका परिवारलाई तत्काल ५-५ लाख रुपैयाँ राहत दिने सहमति
  • सदरमुकाम कावासोतीको फलफुल चोकमा ढल  निर्माणका क्रममा असावधानीले बिहीबार तीन महिला मजदुरको मृत्यु भएपछि प्रर्दशनमा उत्रिएका आफन्त र नगरपालिकाका प्रतिनिधिबीच १० बुँदे सहमति भएको छ ।

  • नेपाल-चीन सीमा क्षेत्रमा संयुक्त गस्ती
  • सशस्त्र प्रहरी र चिनियाँ प्रहरीको टोलीले नेपाल–चीन सीमाको ३५ नम्बर सीमा स्तम्भ क्षेत्रमा संयुक्त सुरक्षा गस्ती गरेको छ ।

    Read Full Discussion Thread for this article