Posted by: haal haal pandit June 13, 2024
मैले नबुझेका केहि गीत का lyrics हरु
Login in to Rate this Post:     0       ?        
धेरै दिन र रात बिति गए तिम्रो सम्झनामा तिमीलाई सम्झी बाटो हेरी कुरी रहन्थे म, सानु म " यो गीतको मोडल हिजो भखर ३६ वर्षको उमेरमा कार्डिक अरेस्टले मर्नु भयो बाटो हिर्दा हिर्दै . मलाई सानोमा यो गीत र भीडीयो सारै मन पर्थ्यो तर ऐले सम्म मैले यो गीत गलत गाइराखेको रैछु म येसरी गाउथे "तिमीलाई सम्झी बाटो हेरी कुरी रहन्थे म, सानो मा " तर एस्तो रैछ "तिमीलाई सम्झी बाटो हेरी कुरी रहन्थे म, सानु म"
Read Full Discussion Thread for this article