Posted by: Sojho_Bahun June 13, 2024
Nepali Migrants Frustrate Indian Store Owner
Login in to Rate this Post:     0       ?        
लोगन ले कस्तो पुङ्माङ कुरा गरेको । काम को आधार म ठुलो सानो अमेरिका मा पनि हुन्छ त । Hierarchy सिस्टम ले चलेको सबै देशमा सानो ठुलो हुन्छ । काम जस्लाई जे मन लाग्छ गरे भो । मैले भन्न खोजेको चाइ तेत्रो पढ्ने लेख्ने डिग्री भएको मान्छे हरु पनि यहाँ आफ्नो स्किल्ल्स देखाउन सक्दैनन भन्ने मात्रै हो ।
Read Full Discussion Thread for this article