Posted by: logan June 13, 2024
Nepali Migrants Frustrate Indian Store Owner
Login in to Rate this Post:     0       ?        
हिन्दु हरु तेस्माथि हामि नेपालि हरु काम को आधार मा ठुलो र सानो हुने परम्परा विदेश मा पुग्दा पनि जादैन रहेछ | उहिले नेब्रास्का आउने ले गाइको मासु फ्याक्ट्री मा काम गरे कोहि cpa कोहि डाक्टर इन्जिनीयर भए कोहि उबर पनि चलाउदै होलान | उबर चालायो त के भो र चोरि चकारी त गरेको छैन | साझामा लाईक क्लिक गर्न पनि दिदैंन त |
Read Full Discussion Thread for this article