Posted by: logan June 12, 2024
कुनै कुनै state मा ढाल र गुलाफ बिक्रि बितरण बन्द हुने
Login in to Rate this Post:     0       ?        
मधेस मा एउटा हरुवाको जहान गर्भवती थीई | Due Date कहिले हो भनेर सोद्धा तलाई यस्तो कुरा सोध्न लाज हुँदैन भनि | यो सोध्न लाइ के को लाज , तलाई मैले कुन् दिन बुढोले गर्भवती ( चोध्यो ) बनायो भनेर सोधेको हो र ? यहि कुरा सम्झदै बाहुनजी तपाई पनि तेही गर्भ बती महिलाले भने झैँ यस्तो लाज हुने कुरा भएर बारी खन्न जा भंन्नु भएको हो ? १९६६ मा न्यु योर्क सहरमा power outrage भएको कारण नौ महिना पछि सबै अस्पतालका Maternity ward खचाखच भएको कुरा याद आयो | त्रुम्प मार्का राज्यमा कुनै पनि परिवार नियोजन हुने औषधि बिक्रि बितरण गर्न नदिने अनि गर्भ तुहाए गर्भवती र चिकित्सक हरुलाई जेल पठाउने नियम सुन्नु भएको छैन ? ति राज्यमा बसोबास गर्नेले श्रीमती संग / श्रीमान संग सहबास गर्नलाई पनि सोच्नु पर्ने बाध्यता बारे ध्यानाकर्सण गराउन खोजेको हु | सहबास्लाई लिङ्ग ठाडो भएको अनि श्रीमती पनि कहिले बुढोले रासलिला गर्ला भन्ने अबस्थामा ढाल र गुलाफ को प्रयोग नभएको बेला खुट्टा च्यापेर बस्नु हुन् होला ? तेस्तो अबस्थामा योनि बाहिर स्खलन गर्न थाल्नु भए सुरक्षित हुन् सकने सुनेका कुरा साझामा लेख्दा तपाइलाइ लाज लागेर आए जस्तो छ | सके सम्म ठाडो भाषा अनि सुन्दा पनि छुद्र सुनिने सब्द कोरेको छुईन | ठाडो भाषा को प्रयोग गरेको भए कुन चै बिसेशण को प्रयोग गर्नु हुन्थ्यो ? मैले एक उन्गली Thong ले योनि र बक्षका मुन्टा मात्र छोपिएका फोटा टासेको भए के भन्नु हुन्थ्यो ? छुसी हरुलाई मन नपर्ने कुरा पो हुन पुगेछ |
Read Full Discussion Thread for this article