Posted by: Nepalnews Sajha June 12, 2024
News Summary from Nepal for Wednesday, June 12, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place June 12, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Bangladesh’s Cabinet Committee approves proposal to import 40MW electricity from Nepal


  • The energy will be traded at 8.17 Bangladeshi Taka, about 9.30 Nepali rupees, per unit, Bangladeshi media say.

  • Nepal’s export of high-value goods grows at snail’s pace


  • According to the statistics, export earnings from goods identified by the NTIS 2023 totalled Rs89.82 billion, up by a meagre 5.64 percent.

  • Nepalis turn up in numbers to support national team


  • Despite palpable excitement in the stadium, fans were let down as the match was abandoned without a ball bowled due to downpour.

  • Lives of rural trans women in Madhesh


  • Blue Diamond Society’s photovoice exhibit ‘Sweekar’ presents the raw, unfiltered experiences of rural trans women, highlighting their struggles and resilience.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • कुबेतको एक क्याम्पमा आगलागी, ४३ आप्रवासी श्रमिकको मृत्यु [अपडेट]
  • कुबेतको माङ्गाफस्थित एक लेवर क्याम्पमा आगलागी हुँदा ४३ जनाको मृत्यु भएको छ । घटनामा परी घाइते भएका ४८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । मृत्यु हुने कामदार कुन-कुन देशका हुन खुलेको छैन । उक्त क्याम्मा नेपालीहरू पनि बस्थे । उनीहरुको अवस्थाबारे यकिन विवरण भइनसकेको कुबेतस्थित नेपाली राजदूतावासले जनाएको छ ।

  • प्रदेश तेस्रो तहका नेता 'पार्किङ' गर्ने स्थल बन्यो : उपप्रधानमन्त्री लामिछाने
  • उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रदेश संरचनालाई सही बाटोबाट अघि बढाउन आवश्यक रहेको बताएका छन् ।

  • 'हस्, भइहाल्छ' भन्ने होइन, कार्यसम्पादन र व्यवहारमा रूपान्तरण आवश्यक छ : प्रधानमन्त्री दाहाल
  • प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षदेखि सबै राष्ट्रसेवकहरूको नतिजासूचक सहितको कार्यसम्पादनमा आधारित मूल्याकंन प्रणालीको विकास गरी कार्यान्यवन गर्न निर्देशन दिएका छन् । 

  • पढ्दै, डोको-डालो बुन्दै विद्यार्थी
  • सिद्धार्थ मावि, माथागढी गाउँपालिका–७, रहवासका कक्षा ९ का विद्यार्थी फणेश्वर घर्तीले परम्परागत डोको, अम्लिसोको कुचो र डालो बनाउन सिकेका छन् । गाउँघरमा पाइने बाँस र निगालीबाट डोको र डालो बनाउने तरिका सिकेका हुन् । पढ्दै सिक्दै गरेका उनले भने, ‘विद्यालयमा यसरी सिक्न पाउँदा निकै खुसी लागेको छ ।’ विद्यालयमै साथीभाइसँग परम्परागत सामग्री हातैले बनाउन पाएकामा उनलाई खुसी नलाग्ने कुरै भएन । 

  • नेपालबाट ४० मेगावाट विद्युत् आयात गर्ने बंगलादेशको सीसीजीपीबाट स्वीकृत
  • बंगलादेशको सार्वजनिक खरिदसम्बन्धी मन्त्रिमण्डलीय समिति (सीसीजीपी)ले  ४० मेगावाट विद्युत् आयात गर्ने प्रस्तावलाई स्वीकृत गरेको छ । मंगलबार बंगलादेश सचिवालयस्थित मन्त्रिपरिषद् विभागमा अर्थमन्त्री अब्दुल हसन मोहम्मद अलीको अध्यक्षतामा बसेको १५औं बैठकले उक्त प्रस्ताव स्वीकृत गरेको हो ।

  • संखुवासभाको शारदा माविका तत्कालीन प्रधानाध्यापक भट्टराईसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संखुवासभाको धर्मदेवी नगरपालिका-४ हुम्लिङमा रहेको शारदा माध्यमिक विद्यालयको खानेपानी योजना निर्माणमा भ्रष्टाचार गरेको भन्दै तत्कालीन प्रधानाध्यापक कृष्णहरि भट्टराईसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    Read Full Discussion Thread for this article