Bringing your favorite news into one place June 9, 2024!
The Kathmandu Post | Read online latest news and articles from Nepal
Congress General Secretary Thapa joins the chorus seeking reforms in the unstable provincial setup.
City is cleaner and better, but its benefits are not reaching the economically disadvantaged residents relying on street vending for livelihood, they say.
Service providers, however, say market is not ready for the superfast internet technology due to economic slowdown.
The village does not have roads, water supply and electricity. Villagers say they feel ignored by authorities.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
आफ्नै दल जनमतका दुईजना मन्त्री थप्दै मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले आइतबार मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
काठमाडौंको स्क्वायर बचत तथा ऋण सहकारी संस्थाको सात करोड चालीस लाख रुपैयाँभन्दा बढी रकम अपचलन गरेको आरोपमा सीआइबीले तीन जनालाई पक्राउ गरेको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कहिलेकाहीं झुक्किएर राजनीतिक नेतृत्वमा पुगेका ‘ब्याकबेन्चर’हरुले नेतृत्व चलाउन नसकेको र नजान्ने बताएका छन् । कोशीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीप्रति लक्षित गर्दै उनले आइतबार इटहरीको एक कार्यक्रममा भने, ‘त्यही कारण राजनीतिज्ञहरुका लागि अध्ययन अत्यावश्यक छ ।’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल आइतबार दिउँसो नयाँदिल्ली आइपुगेका छन् ।
निर्माण व्यवसायीहरुले सरकारको पुँजीगत खर्चको ६० प्रतिशत खर्च गर्ने निर्माण उद्योगलाई उपेक्षा गरेर बजेट ल्याएको बताएका छन् । शनिवार निर्माण व्यवसायी महासंघअन्तर्गतको एशोसिएट सदस्य समन्वय समितिको १२ औं साधरण सभामा बोल्दै निर्माण व्यवसायीहरुले यस्तो बताएका हुन् ।