Posted by: haal haal pandit June 8, 2024
" अनि ग्रिन कार्ड बन्यो त ?"
Login in to Rate this Post:     0       ?        
सोध्ने लाइ यो सामान्य प्रस्न लाग्ला तर भोग्नेलाइ यो मानशिक सोषण हो. भुलेर पनि यो प्रश्न कसैलाई नसोधौ . बाटोमा कोइ नेपाली केटि लाइ देख्नु भयो भने , " खै तिम्रो बुबु कत्रो छ एक चोटी छामौ त " भनेर कैले सोध्नु हुन्छ ? येदि यो प्रस्न महिलालाइ सोध्नु मनशिक सोषण हो भने पुरुषलाइ माथिको प्रस्न सोध्नु पनि तेस्तै हो . बिगत ९ वर्ष देखि म पनि शिकार हुदै आएकोछु . आज लखर लखर बाटो मा हिड्दै थिय एउटा तेल भिसामा आएको ढाका टोपीले येस्तै प्रस्न तेर्सायो . यार दिन नै खराब भयो .
Read Full Discussion Thread for this article