Posted by: Nepalnews Sajha June 7, 2024
News Summary from Nepal for Friday, June 7, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place June 7, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • IMF expects Nepal’s economic activity to pick up in coming fiscal


  • Nepal’s economic activity is expected to pick up with growth reaching 4.9 percent in Fiscal Year 2024/25, says the global agency.

  • Congress backs Kathmandu mayor’s New Road sidewalk expansion bid


  • Road office, under the ministry led by UML, foiled Balendra Shah’s plan to widen footpaths in the business district.

  • Fatalities and illnesses plague yarsagumba gold rush


  • Karnali province police report 12 yarsagumba collectors—six from Mugu and six from Dolpa—died this year, with nearly 100 more sick due to altitude sickness.

  • Fleeting experiences


  • ‘In Search of Vanishing Identities’ by Wang Lama explores the environmental and cultural erosion of the Himalayan region.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • संसदीय छानबिन समितिद्वारा सहकारीबारे विगतका सबै प्रतिवेदन झिकाउने निर्णय
  • सहकारी बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले विभिन्न समयमा सहकारीमा भएका छानबिन र अध्ययन प्रतिवेदन उपलब्ध गराउन सम्बद्ध पक्षलाई आग्रह गरेको छ ।

  • सरकारले उपलब्ध गराएको जग्गा अन्य प्रयोजनमा प्रयोग गर्नेलाई कारबाही गर्न लेखा समितिको निर्देशन
  • प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले निश्चित प्रयोजनकालागि उपयोग गर्न सरकारले उपलब्ध गराएका सार्वजनिक तथा सरकारी जग्गाको उद्देश्यभन्दा फरकरुपमा प्रयोग गर्नेहरूलाई कारबाही गर्ने सरकारलाई निर्देशन दिएको छ ।

  • मधेश सरकारमा पहिलोपटक दलित समुदायबाट मन्त्री
  • प्रदेश संरचनामा गएपछि मधेशमा पछिल्लो सात वर्षमा दुईवटा सरकार बने । जसपा नेपाल नेतृत्वका दुवै सरकारको मन्त्रिपरिषद् पटक पटक फेरबदल भए तर दलित समुदायबाट कसैले मन्त्री हुने अवसर पाएनन् । शुक्रबार बनेको सतिश सिंह नेतृत्वको नयाँ मन्त्रिपरिषद्‌मा भने सुरमै दलित समुदायका सांसदले पनि मन्त्री बन्ने अवसर पाएकी छन् ।

  • छिपछिपे सहकारीमा ठगी गर्नेहरुविरुद्ध कावासोतीमा प्रदर्शन
  • नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सर्मथहरुले शुक्रबार कावासोतीमा सहकारी ठगी गर्नेहरुविरुद्ध प्रदर्शन गरेका छन् । पार्टी कार्यकर्ता र छिपछिपे सहकारीबाट ठगिएकाहरुले कार्यालय अघिल्तिर प्रदर्शन गरेका हुन् ।

  • मधेशका मुख्यमन्त्री सिंहद्वारा पदभार ग्रहण, ‘एक पालिका एक कृषि उत्कृष्टता केन्द्र स्थापना’ गर्ने निर्णय
  • मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले १ सय ३६ वटै स्थानीय तहमा बाँझो जग्गा उपयोग गरी नमुना कृषि विकास मोडल लागू गरी 'एक पालिका एक कृषि उत्कृष्टता केन्द्र' स्थापना गर्ने निर्णय गरेका छन् ।

  • मधेशका स्वास्थ्यमन्त्रीको प्राथमिकता 'स्वस्थ मधेश'  
  • मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंहले 'स्वस्थ मधेश' आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् ।

  • ठूला आयोजनाको जिम्मा प्रदेश सरकारले लिन्छ : मुख्यमन्त्री जम्कट्टेल
  • वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले साना योजना पालिकाले कार्यान्वयन गर्ने र ठूला आयोजना प्रदेश सरकारले जिम्मा लिने बताएका छन् । 

    Read Full Discussion Thread for this article