Posted by: Nepalnews Sajha June 6, 2024
News Summary from Nepal for Thursday, June 6, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place June 6, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • As monsoon nears, KMC starts repairing road to Bancharedanda landfill site


  • Officials are mulling buying a high-pressure pump to prevent landfill leachate from contaminating the local river.

  • Lawmakers’ ignorance of provisions in bills fuels policy corruption


  • Anomalies can be checked if MPs are vigilant and lawmaking is transparent: Experts

  • After iron producers, food importers decry tax policy


  • The advance income tax on food and pulses has increased the price of a 25kg rice bag by Rs100 and pulses by Rs20 per kg.

  • So many books, so little time


  • Hima Bista, the executive director of Women LEAD, discusses how her reading choices influence the leadership sessions she conducts at her organisation.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • लुम्बिनी विकास कोषका इन्जिनियर भट्टराई भ्रष्टाचार मुद्दामा दोषी ठहर
  • लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराई गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले बिहीबार दोषी ठहर गरेको हो ।

  • कोशी प्रदेशसभा : नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित
  • कोशी प्रदेशसभाको आजको बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको छ ।

  • सुरक्षण मुद्रण विधेयक प्रतिनिधिसभाबाट पनि पारित
  • प्रतिनिधिसभाले सुरक्षण मुद्रणसम्बन्धी विधेयक पारित गरेको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकबाट सुरक्षण मुद्रण विधेयक पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरेका छन् ।

  • टेरामक्स खरिद भ्रष्टाचारबारे मन्त्री शर्मा : गल्ती गर्ने जोसुकै भएपनि सजायको भागीदार हुनैपर्छ
  • टेरामक्स प्रविधिका उपकरण खरिदमा भ्रष्टाचार गर्ने जोसुकै भएपनि सजायको भागीदार हुनैपर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताएकी छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले टेरामक्स प्रविधि खरिदमा भएको भ्रष्टाचारबारे के भइरहेको छ ? भनेर मन्त्री शर्मासँग जवाफ मागेका थिए ।

  • दुई वर्षभित्र सोलारबाट एक हजार मेगावाट विद्युत् थप हुन्छ : मन्त्री बस्नेत
  • ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले आगामी दुई वर्षभित्र सोलारबाट एक हजार मेगावाट विद्युत् थप गर्ने बताएका छन् ।

    Read Full Discussion Thread for this article